राष्ट्र तथा सरकारले चेतन कार्कीको योगदानलाई चिन्न नसके पनि नेपाली सङ्गीत जगत्ले सम्झिरहने छ। हरेक वर्षको तीजमा भने उनीद्वारा रचित गीत बजाएर र यसै गीतमा नाँचेर सम्झिरहने छन्।
Posted inSamachar
सांस्कृतिक क्षेत्रका बहुआयामिक व्यक्तित्व : चेतन कार्की
