३२ असार, काठमाडौं । साइन रेसुङ्गा विकास बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । १० वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक प्रतिशत ब्याजदर प्राप्त हुनेछ । इच्छुक लगानीकर्ताले अंकित मूल्य १ हजारका दरले न्यूनतम २५ तथा अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकले कुल १ अर्ब रुपैयाँको १० कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो…
Posted inSamachar
साइन रेसुङ्गा विकास बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो
