राजावादी अधिवक्ता स्वागत नेपालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ। साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले नेपालविरुद्ध उजुरी परेको पुष्टि गरे। ‘हो, उहाँविरुद्ध एउटा सामान्य उजुरी परेको छ, सोधपुछका लागि उहाँलाई फोन पनि भाथ्यो हाम्रो फिल्ड अफिसरबाट, इमरजेन्सी होइन, तिहारपछि आउँछन् होला सायद’, एसपी अवस्थीले मंगलबार बिहान नेपालखबरसँग भने। यसैबीच स्वागत नेपालले पनि आफूलाई सोमबार साइबर ब्युरोको नम्बरबाट फोन आएको बताएका छन्। उनले प्रधानमन्त्री सुशि
Posted inSamachar
साइबर ब्युरोबाट फोन आएपछि स्वागत नेपालले भने: भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु

