नेकपा एमाले सचेतक सुनिता बरालले साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसकेको बताएकी छन्। बुधबार सूचना, प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले उपयुक्त समयमा सरकारले विधेयक पेस गरेको बताए। सूचना प्रविधि, साइबर सुरक्षा, व्यक्तिगत विवरण र संवेदनशिलताका विभिन्न विषयहरू उल्लेख गरिएको भएपनि यसलाई अझ बढी परिभाषामा अन्तर्राष्ट्रिय मापदण्डलाई अवलम्वन गर्नेकुरामा थप परिष्कृत गर्नुपर्ने बताए।उनले विद्युतीय अभिले
Posted inSamachar
साइबर सुरक्षाको विषय आज राष्ट्रिय समस्या बनिसक्योः सचेतक बराल

