९ कात्तिक, काठमाडौं । ‘गोल्डेन गर्ल’को उपनामले परिचित सन्तोषी श्रेष्ठले भारतमा भएको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । राँचीमा भएको च्याम्पियनसिपमा उनले महिला १०००० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै कांस्य जितेकी हुन् । सन्तोषीले निर्धारीत दूरी ३४ मिनेट ४७.७७ सेकेण्डमा पूरा गर्दै कान्छीमाया कोजुको नाममा रहेको १९…
Posted inSamachar
साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिप : सन्तोषीको अर्को कीर्तिमान, जितिन् कांस्य पदक
