भारतीय विदेश सचिव विक्रम मिस्रीले दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्।परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणमा आइतबार बिहान काठमाडौँ ओर्लिएका मिस्रीले राष्ट्रपति महामहिम रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री महामहिम आरजु राणा देउवासँग भेटवार्ता गरेका थिए।यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेतालाई पनि उनले भेटे।मिस्रीको भ्रमणको प्रमुख उद्देश्य भने प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तारतम्य मिला
Posted inSamachar
साउथ ब्लकको विज्ञप्ति: ओलीको भ्रमण दुवै पक्षको सुविधाजनक मितिमा, मिस्रीले गरे सम्भावित कार्यसूचीमा छलफल

