अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई ह्वाइट हाउसमा स्वागत गर्ने भएका छन्।बीबीसीका अनुसार दुई जनाबीच रक्षा सम्झौता, एआई लगानी र गाजा युद्धबारे छलफल हुने अपेक्षा गरिएको छ।भेटघाटमा प्रसिद्ध फुटबल खेलाडी रोनाल्डो पनि उपस्थित हुनेछन्।एक अधिकारीले पुष्टि गरेका छन् कि साउदी फुटबल क्लब अल-नासरका कप्तान क्रिस्टियानो रोनाल्डो पनि ह्वाइट हाउसमा उपस्थित हुनेछन्।
Posted inSamachar
साउदीका युवराज र रोनाल्डोलाई ह्वाइट हाउसमा स्वागत गर्दै ट्रम्प

