५ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, काठमाडौंको पशुपति लगायतका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । हिन्दुधर्मालम्वीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान् शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् । यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् । हरेक सोमबारको दिन व्रतालुहरु बिहानै नुहाएर शिवलिङ्गमा जल र दूध चढाउँछन्…
Posted inSamachar
साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भीड (तस्वीरहरू)
