आज शनिबार, १० साउन २०८२ (२६ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-मेष: शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ।भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५०, सेयर बजारमा –, वैदेशिक कार्यमा ५७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुन
Posted inSamachar
साउन १० को राशिफल: मिथुनले बोलेकै भरमा काम हुने, तुलाले मेहनतको फल पाउने, तपाईँको के?

