आज आइतबार, १८ साउन २०८२ (३ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-मेष: विशेषगरी नयाँ काम प्रारम्भ गर्ने मौका छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउने योग छ। न्यायिक कार्य तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ।भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भर
Posted inSamachar
साउन १८: तुलाको दिन प्रतिकूल हुने, धैर्यताबाट वृश्चिकले फाइदा लिने, तपाईँको के?

