सुनको मूल्य आज पनि घटेको छ। गएको शुक्रबार तोलामा ६ सय घटेको सुनको मूल्य आज थप सातसय रुपैयाँ घटेको हो। गत साताका पाँच दिन लगातार घटेको सुनको मूल्य बिहीबार थोरै बढेको थियो। सुनको भाउ आज तोलाको एक लाख ९५ हजार पाँचसय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९६ हजार दुईसय रुपैयाँ थियो। यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्य ३ हजार नौसय रुपैय
Posted inSamachar
साउन २३ गते २ लाख नजिक पुगेको सुनको मूल्यमा लगातार गिरावट

