रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिँदा ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। शनिबार दिउँसो ५ः ३० बजेदेखि लाइटिङ प्रणालीमा समस्या आएको थियो। उक्त प्रणाली मर्मत भएपछि अहिले ९ः ५० मा विमानस्थल सुचारु भएपछि नेपाल नेपाल एयरलाइन्सको जहाज ल्यान्ड भएको हो।
Posted inSamachar
साढे ५ बजेदेखि ठप्प त्रिभुवन विमानस्थल सञ्चालनमा

