नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको कर्जा गुणस्तरको परीक्षणका लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ।केन्द्रीय बैंकले ६२ लाख ५४ हजार १ सय १२ रुपैयाँमा लेखापरीक्षणका लागि शुक्रबार सम्झौता गरेको हो।सम्झौताअनुसार उक्त कम्पनीले ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्नेछ। कम्पनीले पाँच महिनाभित्र
Posted inSamachar
साढे ६२ लाखमा १० बैंकको कर्जा गुणस्तर परीक्षण हुने, हउलादारसँग राष्ट्र बैंकले गर्यो सम्झौता

