शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। २१ गते बसेको सञ्चालक समिति बैठकले वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांशबारे निर्णय गरेको हो। आव २०८१÷०८२ सम्मको बैंकको सञ्चित मुनाफा ६६ करोड ८५ लाख छ। चुक्ता पुँजी ४ अर्ब ८७ करोड ५७ लाख १ हजार ६ सय ७९ रुपैयाँबाट बैंकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। यसबाहेक १० प्रतिशत अर्थात् ४८ करोड ७५ लाख ७० हजार १ सय ६७ रुपैयाँ नगद लाभांश समेत दिइने बैंकले जनाएको छ। त्यसअघ
Posted inSamachar
साढे ६६ करोड बढी सञ्चित मुनाफा गरेको शाइन रेसुंगाले कति दिँदै छ लाभांश?

