प्रधानमन्त्री सुशीला कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेकी छन्। आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासका छलफल भएको हो। छलफल आगामी फागुन २१ गते हुने निर्वाचनमा केन्द्रित रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले बताए।‘फागुन २१ को निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्तो विषयमा संघीय सरकार र प्रदेश सरकारबीच कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा महत्त्वपूर्ण छलफल भएको छ’ मन्त्री खरेलले भने, ‘भ्रष्टाचार नियन्त्रणको सवाल
Posted inSamachar
सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले गरिन् चुनाव केन्द्रित छलफल

