कानुनबारे जानकारी नहुँदा नागरिकले समस्या भोग्नुपर्ने अवस्था छ।कानुन लागू भएपछि कानुनका बारेमा थाहा नपाएको भन्न नपाउने भएकोले, राज्यले नागरिकसम्म सचेतना पुर्याउन कानुनका विद्यार्थीलाई माध्यम बनाउनु जरुरी रहेको विद्यार्थीहरूले बताएका छन्। न्यून शुल्कमा पनि कानुनी लाभ नागरिकले पाउने अवसर सिर्जना गर्न विद्यार्थी लाग्नु पर्ने सरोकारवालाको भनाई छ।आइतबार अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल कमिटीले सातौँ मुलुकी संहिता दिवसको अवसरमा विराटनगरमा आयोजित ‘मुलुकी संहिताको प्
Posted inSamachar
सातौँ मुलुकी संहिता दिवसः ‘नागरिकसम्म कानुनको जानकारी पुग्न सकेको छैन’

