पछिल्लो सात कारोबार दिनपछि नेप्सेले सोमबार ९ अंकको वृद्धि लिएको छ।आइतबार ५.५१ अंकले घटेको नेप्से सोमबार भने ९.७८ अंकले बढेको हो। पछिल्लो सात कारोबार दिनमा पाँच दिन नेप्से घटेको थियो भने बाँकी दुई दिन न्युन अंकले नेप्से बढेको थियो। गत कात्तिक २० यता नेप्सेले यतिको उचाइ लिनसकेको थिएन। त्यसयताका सात कारोबार दिनमा अधिकतम ३० अंकले नेप्से घटेको थियो भने अधिकतम ३ अंकले मात्रै नेप्से बढेको थियो।सोमबार भने नेप्से ९.७८ अंकले बढेर २५५०.३६ अंकमा पुगेको हो। यो दिन विकास बैंक र होटल समूहले सूचकलाई उ
Posted inSamachar
सात कारोबार दिनपछि नेप्सेले लियो ९ अंकको वृद्धि

