नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ घाइघाटमा शनिबार (आज) बिहान सात वटा सवारी साधन आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्।बिहान करिब ७ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किँएपछि बस पछाडि आइरहेका पाँचवटा सवारीहरू समेत दुर्घटनामा परेका हुन्।दुर्घटनामा बसको पछाडि रहेको ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र.०६–००१ ग ०४८४ नम्बरको ईभी माइक्रो, ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको ब
Posted inSamachar
सात गाडी ठोकिँदा २१ जना घाइते, नारायणगढ-मुग्लिन सडक बन्द

