कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइलहरू सात दिनभित्र टुङ्गो लगाउन निर्देशन दिँदै आएका छन्। आइतबारको समीक्षा कार्यक्रममा पनि उनले त्यस्तै निर्देशन दिए। कोसी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रममा निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले अबदेखि सात दिनभित्र मन्त्रालयमा पुगेका राय परामर्श र अन्य सबै खाले फाइल टुङ्गो लगाउन निर्देशन दिएका हुन्।मुख्यमन्त्री कार्कीले एक वर्ष अघि पनि यस्तै निर्देशन दिएका थिए तर कार्यान्वयनमा उ
Posted inSamachar
सात दिनभित्र फाइलको काम सक्न मुख्यमन्त्रीको निर्देशन मन्त्रालयलाई सकस

