१२ भदौ, धनगढी । बिहीबार दिउँसो २ बजे कैलालीको गोदावरी नगरपालिका–९ को खुटिया नदीमा चार किशोर डुबेर बेपत्ता भएको खबर आयो । इलाका प्रहरी कार्यालय मालाखेती, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुग्यो । शेहरी पुल नजिकै वारीपट्टी नदी छेउमा किशोरहरूका लुगा थिए भने पारीपट्टी तीन किशोर अर्धनग्न अवस्थामा थिए । अर्धनग्न अवस्थामा…
Posted inSamachar
साथीको जन्मदिन मनाउन हिँडेका थिए खुटिया नदीमा ज्यान गुमाएका ४ किशोर
