सानिमा बैंकका ग्राहकले चिरायु अस्पतालमा उपचार गर्दा छुट पाउने भएका छन्।आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बैंकले वसुन्धारा, काठमाडौंमा रहेको चिरायु नेशनल अस्पतालसँग यससम्बन्धी सम्झौता गरेको हो। उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।बैंकले यसैगरी ग्राहकहरुलाई
Posted inSamachar
सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुट

