सानिमा बैंकको सीईओमा पवन आचार्यको ‘इन्ट्री’

सानिमा बैंकको सीईओमा पवन आचार्यको ‘इन्ट्री’

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार आचार्य नियुक्त भएका छन्। सीईओ निश्चलराज पाण्डे बाहिरिने भएपछि डेपुुटी रहेका आचार्यलाई नै सीईओ बनाइएको हो।पाण्डेको कार्यकाल माघ ११ गते सकिँदै छ। त्यस बेलासम्म पाण्डे नै सीईओको रुपमा रहनेछन् भने त्यसपछि आचार्यलाई सीईओ जिम्मेवारी हस्तान्तरण गरिने बैंकले जनाएको छ।बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई ४ वर्षका लागि सिइओमा नियुक्त गरेको हो।उनले माघ १२ गतेबाट सीईओको कार्यकाल सुरु गर्नेछन्।

Read the news at:
सानिमा बैंकको सीईओमा पवन आचार्यको ‘इन्ट्री'

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सानिमा बैंकको सीईओमा पवन आचार्यको ‘इन्ट्री'

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सानिमा बैंकको सीईओमा पवन आचार्यको ‘इन्ट्री'

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सानिमा बैंकको सीईओमा पवन आचार्यको ‘इन्ट्री'

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सानिमा बैंकको सीईओमा पवन आचार्यको ‘इन्ट्री'

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सिटिजन्स बैंकका ग्राहकले काठमाडौं मेडिकल कलेजका सेवामा छुट पाउने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *