३२ असार, काभ्रेपलाञ्चोक । दोलखाको विगु गाउँपालिकास्थित सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा काठको मुढासहित खसेको पहिरोमा परेर लागेर गम्भीर घाइते सब–इन्जिनियर सुनिल न्यौपानेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोका अनुसार, गम्भीर घाइते भएर तत्काल उद्धार गरी हेलिकोप्टरबाट काठमाडौँ लगिएको नुवाकोटको बिदुर नगरपालिका–४ घर भएका २९ वर्षीय सुनिल न्यौपानेको धुम्बाराहीस्थित…
Posted inSamachar
सानिमा हाइड्रो पहिरोमा गम्भीर घाइते सब-इन्जिनियर न्यौपानेको मृत्यु
