जेनजी आन्दोलन शुरू भएको दोस्रो दिन, अर्थात भदौ २४ गते। विध्वंस, डर र त्रासको स्थिति बनेको यो दिनले मंगला श्रेष्ठको मनमा भने नमिठो छाप छोडेर गएको छ।त्यो दिन जापानमा रहेकी मंगलाले सधैंझै कामको ‘ब्रेकटाइम’मा पति मिलन रायसँग कुराकानी गरिन्। नेपाल प्रहरीको महाराजगञ्ज वृत्तमा प्रहरी सहायक निरीक्षकको रूपमा कार्यरत मिलनले त्यो दिन आन्दोलन सुरु भएको र मध्याह्न १२ बजेतिर मोटरसाइकल जलेको सुनाएका थिए। आफू सटरभित्र सुरक्षित रहेकाले चिन्ता नगर्न भनेका थिए।जापानको एक रेस्टुराँमा कार्यरत मंगलाले &ls
Posted inSamachar
सानैमा आमाबुवा गुमाएका मिलनको मृत्युले छटपटीमा बाजेबज्यै

