१३ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपाल भारतसँग पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा शुक्रबार साँझ सम्पन्न खेलमा भारतले नेपाललाई ५-० गोलअन्तरले हराएको हो । भारतका लागि पर्ल फर्नान्डेसले ह्याट्रिक गर्दा दिव्यानी लिन्डाले २ गोल गरिन् । यसअघि भारतसँग भएको पहिलो खेलमा पनि नेपाल ७-० गोलअन्तरले पराजित…
Posted inSamachar
साफ यू-१७ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार
