साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो राउण्डमा आज नेपाली युवा टोलीले श्रीलंकाविरुद्ध खेल्दैछ। बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्टस् मैदानमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। पहिलो लेगमा श्रीलंकालाई ७-० ले हराएको नेपाली टोली लगातार दोस्रो जित हात पार्न चाहन्छ। च्याम्पियनसिपमा तेस्रो जितको खोजीमा रहेको नेपाली टोली उपाधि सम्भावनालाई बलियो बनाउन चाहान्छ। च्याम्पियनसिपमा लगातार तेस्रो हार भोग्दै उपाधि दौडबाट बाहिरिसकेको श्रीलंका पहिलो जितको खोजीमा छ। च्याम्पियनसिपमा बंगलादेशसँग ३
Posted inSamachar
साफ यू- २० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध खेल्दै नेपाल

