वर्षा बाधक बनेपछि नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलिएको छ। बंगलादेशको ढाकामा भारी वर्षा भएपछि यू-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलिएको हो। नेपाली समयअनुसार ६ : ४५ बजे हुने तालिका रहेकोमा अब ८ः ४५ मा खेल हुने अलिख नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। नेपाल अकं तालिकाको दोस्रो स्थानमा छ भने श्रीलंका अन्तिम स्थानमा छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल
Posted inSamachar
साफ यू-२० फुटबल : नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलियो

