३२ असार, काठमाडौं । बंगालदेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत आगामी चार खेलहरूको मैदान परिवर्तन गरिएको छ । यसअघि बसुन्धरा किङ्स एरेनामा हुँदै आएपनि अबका चार खेलहरू- सातौं, आठौं, नवौं र दशौं खेलहरू अब बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने भएका छन्। यसअघि मंगलबार भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो । त्यही कारण बंगलादेश र…
Posted inSamachar
साफ यू-२० महिला च्याम्पियनसिपका आगामी ४ खेल अर्को मैदानमा हुने
