बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपाल आज शनिबार भुटानसँग भिड्दै छ। खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।जारी प्रतियोगितामा नेपाल भुटानसँग दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो।पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्। खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ।नेपालले श्रीलंकालाई दुवै खेलमा ७-
Posted inSamachar
साफ यू-२० महिला च्याम्पियनसिप: आज भुटानसँग दोस्रोपटक भिड्दै नेपाल

