सामसङले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच पूरा गरेका त्रिभुवन विश्वविद्यालयको पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ।यसैको साथै नयाँ ब्याचको एआई र बिग डेटाको तालिम सुरु हुने कम्पनीले जनाएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति प्रो. डा. दीपक आर्यल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रो. डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा एक कार्यक
Posted inSamachar
सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र

