२६ कात्तिक, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी बड्स ३ एफई बजारमा ल्याएको छ । एक आकर्षक र स्तरीय ट्रू–वायरलेस यस इयरबड्सले फ्ल्यागसिप स्तरका सुविधालाई अझ विस्तृत प्रयोगकर्तासम्म पुर्याउने कम्पनीको भनाइ छ। नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक ब्लेड डिजाइन सहित बड्स ३ एफईले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनमा नयाँ युग सुरुवात गरेको सामसङले जनाएको छ।…
Posted inSamachar
सामसङ नेपालले ल्यायो ग्यालेक्सी बड्स ३ एफई
