सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल दर्ता गर्न आउने बित्तिकै खुला हुने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयपछि प्रतिक्रिया दिँदै उनले सर्वोच्च अदालतको आदेश पालना गर्न पनि यस्तो निर्णय लिएको बताए। ‘उक्त आदेश पालनाको लागि नेपाल सरकार मन्त्रीपरिषद्ले मिति २०८२/५/९ मा गरेको निर्णयअनुसार नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न गराउन इच्छुक व्यक्ति कम्पनी वा संस्थाले नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८
Posted inSamachar
सामाजिक सञ्जालमाथिको प्रतिबन्धबारे सञ्चारमन्त्री गुरुङ- दर्ता गर्न आए आएकै दिनबाट खुला हुन्छ

