२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले समेत अनलाइन र सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्न आदेश दिएपछि त्यसबारे सत्तारुढ दल कांग्रेस र एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ छलफल भएको छ । यसअघि सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्दै त्यसअनुसार दर्ता गर्न सरकारले सामाजिक सञ्जालका प्लेटफर्मलाई अनुरोध गरेको थियो । तर उक्त निर्देशिका अनुसार दर्ता गर्न मानिरहेका…
Posted inSamachar
सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्नेबारे सत्तारुढ दलमा छलफल
