सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। नेपालमा सूचीकृत नभएका सञ्जाललाई एक हप्ताको म्याद दिएर सूचना जारी गर्दा पनि सूचीकृत हुन नआएपछि आज सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीस्तरीय निर्णय गर्दै निष्क्रिय गर्ने निर्णय गरेका थिए।मन्त्रालयले निर्णय कार्यान्वयनका लागि दूरसञ्चार प्राधिकरणलाई पत्र पठाइसकेको छ। सर्वोच्च अदालतले पनि सामाजिक सञ्जाल दर्ता गराउन सरकारका नाममा आदेश जारी गरेको थियो।सरकारले पनि यही भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सञ्जा
Posted inSamachar
‘सामाजिक सञ्जाल दर्ता हुनैपर्छ तर सरकारको नियत आलोचना रोक्ने हुनुहुँदैन’

