सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति दिएको आरोपमा काठमाडौँबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्तिसहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पारेको अभियोगमा मकवानपुरको मनहरि–३ का मंगलसिंह प्रजा पक्राउ परेका हुन्।नेपाल प्रहरीको साइबर ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानबाट उनले सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाई चरित्र हत्या गर्ने लगायतका गतिविधि गरेको खुलेको ब्यूरोले जनाएको छ। प्रजालाई वि
Posted inSamachar
सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा काठमाडौँबाट १ जना पक्राउ

