नेपालमा दर्ता नगरेको भन्दै सरकारले फेसबुकलगायत २६ सामाजिक सञ्जाल बन्द गराएको विरोधमा जेनजी पुस्ताले सोमबार काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ। सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूलाई जेनजी पुस्ता भनिन्छ। त्यो पुस्ताका युवा तथा बालबालिकाले सोमबार माइतीघर मण्डलमा बिहान ११ बजे विरोध प्रदर्शन गर्ने भएका हुन्। यस विषयमा उनीहरूले सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड चलाइरहेका छन्। उनीहरूले सोमबार विद्यार्थी पोसाक लगाएर परिचय पत्रसहित माइतीघर मण्डलमा उपस्थि
Posted inSamachar
सामाजिक सञ्जाल बन्दविरुद्ध सोमबार काठमाडौँमा प्रदर्शन गर्दै ‘जेनजी’ पुस्ता

