सरकारको यो निर्णय अनुसार सामाजिक सञ्जाल दर्तामा आए सहजै होला । यदि बन्द भए के हुन्छ ? अहिले बहसको विषय बनेको छ । बन्द भए सामाजिक सम्बन्ध मात्र होइन यसमै आश्रित ठूलो समूहको व्यापार व्यावसायमा समेत असर पर्ने चिन्ता थपिएको छ ।
Posted inSamachar
सामाजिक सञ्जाल बन्द भए के हुन्छ ?
