सरकारले गरेको सामाजिक सञ्जाल बन्द र देशमा व्याप्त भ्रष्टाचार तथा बेतिथिविरुद्ध जेनजी पुस्ताले आज काठमाडौँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दैछन्।सोमबार बिहान ११ बजे काठमाडौँको माइतीघर क्षेत्रमा भेला भएर जेनजी पुस्ताले प्रदर्शन गर्न लागेको हो। सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई निस्क्रिय बनाएपछि जेनजी पुस्ता ‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध’ भन्दै प्रदर्शनमा उत्रन लागेको हो।माइतीघरदेखि नयाँ बानेश्वरको एभरेस्ट होटलसम्मको बिचमा जेनजी पुस्ताले प्रदर्शनको तया
Posted inSamachar
सामाजिक सञ्जाल बन्द र बेतिथिविरुद्ध जेनजीले आज काठमाडौँमा प्रदर्शन गर्ने

