काठमाडौं । युट्युब बन्द हुँदा फिल्म र संगीत क्षेत्रलाई ठूलो धक्का लागेको छ । टिभी शो धमाधम विदेशबाट अपलोड भैरहेका छन् भने प्रदर्शनको मुखमा रहेका फिल्मलाई प्रचार सामग्री बाहिर ल्याउन सकस भैरहेको छ । फिल्म र संगीतका भिडियोले युट्युब रिलिज रोकिरहेका छन् भने ‘हेर्ने कथा’सहितका वेब सिरिजले एपिसोड रिलिज स्थगित गरेका छन् । केही संगीतकर्मी…
Posted inSamachar
सामाजिक सञ्जाल बन्द : संगीत ठप्प, फिल्मलाई सकस, युट्युब च्यानललाई करोडौंको जोखिम
