तनहुँको शुक्लागण्डकीमा एक युवकमाथि निर्धात कुटपिट भएको छ। कुटपिटबाट ती युवक गम्भीर घाइते भएका छन्। शुक्लागण्डकी नगरपालिका- ४ दुलेगौंडास्थित हेल्थपोष्ट चोक नजिकै स्थानीय २५ वर्षीय दिपेश न्यौपानेमाथि कुटपिट भएको हो। कुटपिटमा संलग्न दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पक्राउ पर्नेमा शुक्ला गण्डकी-३ दुलेगौंडाका २६ वर्षीय कुमार लामा र २९ वर्षीय निशान पौडेल रहेका छन्। सामान्य विवादकै क्रममालशुक्रबार निर्घात कुटपिट भएका न्यौपालेलाई सुरुमा जीपी कोइराला राष्ट
Posted inSamachar
सामान्य विवादमा निर्धात कुटपिट, २ जना पक्राउ

