अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग सात लाख ३१ हजार बराबरको घुस लिएको अभियोग लागेको छ। आयोगले आरोपी यादवविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।यस्तै, बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्न रविनक
Posted inSamachar
सामुदायिक वनको काठ बिक्रीको अनुमति दिँदा ७ लाख ३१ हजार घुस लिएपछि…

