१८ पुस २०८०। ३७ वर्ष लामाे शिक्षण पेसाबाट बिदा भएकाे दिन। विक्रम सम्वत् २०४३ सालमा विज्ञान विषय शिक्षकको रुपमा शिक्षण पेसा सुरु गर्दा मनमा युवा जाेस र जाँगर थियाे। त्यतिबेला जुन उत्साह थियाे, याे पेसाबाट विदाई हुँदै गर्दा त्यस्ताे उत्साह नहुँदाे रहेछ। याे मानवीय स्वभाव हाेला। तर पनि नियमानुसार अनिवार्य अवकासमा त जानु नै थियाे। यतिबेला अवकासपछिकाे डेढ वर्ष चल्दै छ। श्री डिम जनता मावि, परवानीपुर (हाल लालबन्दी नगरपालिका-१६) सर्लाही। २०४३ सालमा मैले विद्यार्थीसँग साक्षात्कार
Posted inSamachar
सामुदायिक विद्यालयमा ३७ वर्ष: हामीले कसरी सुधार गर्यौँ पढाइ?

