आईसीसी टी२० विश्वकप छनोटअन्तर्गत शीर्ष ६ को अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको हो। आसिफ शेख र दीपेन्द्र सिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले सामोआलाई ठूलो लक्ष्य दिएको हो। नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले क्रमशः १७ र ६९ रन जोडे भने दीपेन्द्रले ५३ रन बनाए। त्यसपछि आएका आरिफ शेखले ९ रन बनाउँदा नटआउट रहेका कप्तान रोहित पौडेल र लोकेश बमले २१ र ३९ रन बटुले। सामोआले नेपाललाई दुई वा
Posted inSamachar
सामोआलाई नेपालले दियो २१२ रनको लक्ष्य

