कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोलमा नेपालले इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ। भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा १–० ले अग्रता बनाएको खेलमा नेपालले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुग्यो।पहिलो हाफको दोस्रो मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। खेलको ६३ औँ मिनेटमा साम्बाले फ्रिकीकमा गोल गर्दै नेपालको अग्र
Posted inSamachar
साम्बा चम्कँदा नेपालसँग भारत पराजित

