जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन्। आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सार्क सक्रिय हुनेमा आशंका गरेका हुन्। उनले दक्षिण एशियामा सार्कको महत्व धेरै रहेको बताउँदै अहिले कोमामा रहेको टिप्पणी गरे।‘साउथ एशियामा, सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको हो। टेरेस प्रोटेक्सन फर द ट्यारिजम भनेर कुरा उठेकै कुरा हो। सार्क त अब मरिसक्यो भनि नहालौँ, तर कोमामा ग
Posted inSamachar
सार्क आवश्यक छ: उपेन्द्र यादव

