सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु असुलीमा ध्यान केन्द्रित भएको बताएका छन्। विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको संवादको क्रममा सभापति पोखरेलले समितिले अहिलेसम्म विभिन्न क्षेत्रगत कामहरू गरिरहेकोमा बेरुजु घटाउने कामलाई अहिले प्राथमिकताका साथ काम भइरहेको बताएका हुन्।२०८२ जेठ २३ गतेसम्म महालेखापरीक्षकको कार्यालयबाट बेरुजु करिब २८ अर्ब सम्परीक्षण भई १४ अर्ब ९३ करोड ९६ लाख राज्य कोषमा दाखिला भएको उनले बताए। तत्पपश्चात् समेत बेरुजु सम्परीक्षणको कार्य निरन्तर भइरहेक
Posted inSamachar
सार्वजनिक लेखा समिति बेरुजु असुलीमा केन्द्रितः सभापति पोखरेल

