राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो (६ मङ्सिर) देशभर १८ विपद्का घटना भए। त्यसमा आगलागीका मात्र १५ घटना थिए। उदयपुर, रौतहट, बारा, काठमाडौँ र कपिलवस्तुमा आगलागीका दुई–दुईवटा घटना घटेका छन्।मकवानपुर, चितवन, कास्की र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भयो।त्यसैगरि मनाङको नासो गापा–१ तालडाँडास्थित बेँसीसहर–चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खसी बाटो दुवैतर्फ अवरोध भयो। धनुषा र डडेल्धुरामा सर्पदंशका घटना भयो। विपद्का कारण द
Posted inSamachar
सावधानीको अभावमा बढ्दैछन् आगलागीका घटना

