राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। सिंहदरबारमा जारी बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा पनि उपस्थित छन्।
Posted inSamachar
सिंहदरबारमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक, कानुनमन्त्री सिन्हा पनि उपस्थित (तस्बिरहरू)

