जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको दाबी काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गरी उनले आफूहरूले आगो निभाउन सक्दो प्रयास गरेको जिकिर गरेका हुन्। ‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो’, उनले भने।
Posted inSamachar
सिंहदरबार जलिरहँदा पनि दमकल पठाएन भन्ने कुरा गलत हो : काठमाडौँ महानगर प्रहरी (भिडिओ)

