स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि सिंहदरबारबाट सेवा प्रवाह गर्ने भएको छ।सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सञ्चालनको लागि अस्थायी संरचना निर्माण गरिएका छन्। बिहीबारदेखि सोही क्षेत्रबाट कामकाज सुरु गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार, नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन निर्माण गरिएक
Posted inSamachar
सिंहदरबार परिसरमा सर्दै स्वास्थ्य मन्त्रालय

